दफा ९क
क्षतिपूर्ति दिइने

ः कुनै जग्गामा नियन्त्रण विन्दु स्थान खडा गरिएमा सो जग्गाको जग्गावाला र
मोहीलाई तोकिए बमोजिम क्षतिपूर्ति दिइनेछ ।